भक्तपुर जिल्लामा निजी आवास निर्माणको लागि अनुदान सम्झौता बमोजिम अनुदान वापतको रकम लिइसक्नुपर्ने समय तालिका भक्तपुर जिल्लाको संक्षिप्त जिल्ला प्रोफाइल २०७४ भक्तपुर जिल्लाको नयाँ स्थानीय तह सहितको नक्सा जिल्ला विकास समितिको कार्यालय, भक्तपुरको नयाँ इमेल ठेगाना सम्वन्धी सूचना भक्तपुर जिल्लामा निजी आवास निर्माणको लागि अनुदान सम्झौता बमोजिम प्रथम किस्ता वापतको रु ५० हजार भुक्तानी पाउने दोस्रो लिष्टका लाभग्राहीहरुको विवरण भक्तपुर जिल्लामा निजी आवास निर्माणको लागि अनुदान सम्झौता बमोजिम प्रथम किस्ता वापतको रु ५० हजार भुक्तानी पाउने हालसम्म स्विकृत लाभग्राहीहरुको संख्या र रकम वितरण हुने बैंकहरुको विवरण जिविस भक्तपुरको करारमा इन्जिनियर तथा सब–इन्जिनियर पदको नियुक्ति सम्वन्धमा । भक्तपुर जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना तथा कार्यक्रमहरुको विवरण भक्तपुर जिल्लामा अनुदान सम्झौता सम्बन्धी मिति २०७३।८।२९ गतेसम्मको प्रगति विवरण भक्तपुर जिल्लामा अनुदान सम्झौताका लागि स्विकृत लाभग्राहीहरुको सूची

पदाधिकारी

नवराज गेलाल graphic

नवराज गेलाल

प्रमुख

पढ्नुहोस..

सरिता कुंवर graphic

सरिता कुंवर

उप-प्रमुख

पढ्नुहोस..

ध्रुव प्रसाद कोइराला graphic

ध्रुव प्रसाद कोइराला

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

भक्तपुर जिल्ला प्राचीन वास्तुकला र गौरबमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो । ऐतिहासिक तथा सांस्कृतिक वैभवले संसार प्रसिद्ध भक्तपुर बिश्वकै एक उत्कृष्ट गन्तब्य हो । भक्तपुर दरवार क्षेत्र र चाँगुनारायण जस्ता विश्वसम्पदा सूचीमा सूचिकृत सम्पदास्थलका साथै मल्लकालीन कला सँस्कृति अनि नेवारी जीवनशैलीले भक्तपुर सजिव संग्रहालयको रुपमा स्थापित छ । यो जिल्ला नेपाल अधिराज्यको सबभन्दा सानो जिल्ला पनि हो। जिल्लाको कूल क्षेत्रफल ११९ वर्ग कि. मि. छ(केतवि, २०५८)। जिल्लाको क्षेत्रफल जिविसको अभिलेख अनुसार १३८.४८वर्ग कि. मि. र LRMP को अभिलेख अनुसार १२७.३८ वर्ग कि. मि. रहेको छ। भौगोलिक रुपमा हेर्दा यस जिल्लाको उत्तरी सिमाना मनोहरा नदी, पूर्वमा महादेव कोखरी डाँडाको श्रृङखला, दक्षिणमा सूर्यविनायकको पहाडी खण्ड, पश्चिममा मनोहरा नदी र दुर्गेखोला रहेको छ। यस जिल्लाको पूर्व र पूर्व-दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ भने उत्तर र पश्चिममा काठमाडौँ र पश्चिम दक्षिणमा ललितपुर जिल्ला रहेको छ।
थप पढ्नुहोस्
Skip to toolbar