भक्तपुर जिल्लामा निजी आवास निर्माणको लागि अनुदान सम्झौता बमोजिम अनुदान वापतको रकम लिइसक्नुपर्ने समय तालिका Bhaktapur District Profile 2074 भक्तपुर जिल्लाको नयाँ स्थानीय तह सहितको नक्सा जिल्ला विकास समितिको कार्यालय, भक्तपुरको नयाँ इमेल ठेगाना सम्वन्धी सूचना भक्तपुर जिल्लामा निजी आवास निर्माणको लागि अनुदान सम्झौता बमोजिम प्रथम किस्ता वापतको रु ५० हजार भुक्तानी पाउने दोस्रो लिष्टका लाभग्राहीहरुको विवरण भक्तपुर जिल्लामा निजी आवास निर्माणको लागि अनुदान सम्झौता बमोजिम प्रथम किस्ता वापतको रु ५० हजार भुक्तानी पाउने हालसम्म स्विकृत लाभग्राहीहरुको संख्या र रकम वितरण हुने बैंकहरुको विवरण जिविस भक्तपुरको करारमा इन्जिनियर तथा सब–इन्जिनियर पदको नियुक्ति सम्वन्धमा । भक्तपुर जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना तथा कार्यक्रमहरुको विवरण भक्तपुर जिल्लामा अनुदान सम्झौता सम्बन्धी मिति २०७३।८।२९ गतेसम्मको प्रगति विवरण भक्तपुर जिल्लामा अनुदान सम्झौताका लागि स्विकृत लाभग्राहीहरुको सूची

भक्तपुर जिल्लालाई कार्य क्षेत्र बनाएका गै.स.स.का लागि कार्यक्रम पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

भक्तपुर जिल्लालाई कार्यक्षेत्र बनाएका तर जिल्ला परिषद् अगावै कार्यक्रम पेश गर्न नसकेका गैरसरकारी संस्थाहरुले आगामी वर्षका लागि कार्यक्रम सहित आवेदन गर्ने म्यादलाई यही २०७३ साल जेष्ठ मसान्तसम्म कायम गरिएको हुँदा तल उल्लेखित ढाँचामा कार्यक्रम संचालन गर्न प्रस्ताव गरिएको नगरपालिका र विषयगत कार्यालयको स्वीकृति सहित आवेदन गर्न सूचित गरिन्छ । उल्लेखित समयवधि भित्रमा कार्यक्रम पेश नगर्ने संस्थाहरुलाई यस कार्यालयबाट कुनै प्रकारको सिफारिस नगरिने व्यहोरा समेत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यस  सम्बन्धी विस्तृत जानकारी कार्यालयको वेवसाइट www.ddcbhaktapur.gov.np  बाट लिन अवथा कार्यालयको सामाजिक विकास शाखाबाट प्राप्त गर्न सकिनेछ ।

साथै, यस अघि कार्यक्रम संचालन गरिसकेका तर  DPAC को बैठकबाट अनुमोदन हुन बाँकी गैरसरकारी संस्थाहरुले सम्बन्धित नगरपालिका र विषयगत कार्यालयसँग संयुक्त बैठक गरी सम्पन्न भएको कार्य र खर्च भएको रकम सहित समितिमा पेश गर्नका लागि पनि सूचित गरिन्छ ।

फरमेटको लागि तलको लिन्कमा क्लिक गर्नुहोस् ।

Notice to Gaisasa-2073.2.1

Skip to toolbar