भक्तपुर जिल्लाको संक्षिप्त जिल्ला प्रोफाइल २०७४ भक्तपुर जिल्लाको नयाँ स्थानीय तह सहितको नक्सा जिल्ला विकास समितिको कार्यालय, भक्तपुरको नयाँ इमेल ठेगाना सम्वन्धी सूचना भक्तपुर जिल्लामा निजी आवास निर्माणको लागि अनुदान सम्झौता बमोजिम प्रथम किस्ता वापतको रु ५० हजार भुक्तानी पाउने दोस्रो लिष्टका लाभग्राहीहरुको विवरण भक्तपुर जिल्लामा निजी आवास निर्माणको लागि अनुदान सम्झौता बमोजिम प्रथम किस्ता वापतको रु ५० हजार भुक्तानी पाउने हालसम्म स्विकृत लाभग्राहीहरुको संख्या र रकम वितरण हुने बैंकहरुको विवरण जिविस भक्तपुरको करारमा इन्जिनियर तथा सब–इन्जिनियर पदको नियुक्ति सम्वन्धमा । भक्तपुर जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना तथा कार्यक्रमहरुको विवरण भक्तपुर जिल्लामा अनुदान सम्झौता सम्बन्धी मिति २०७३।८।२९ गतेसम्मको प्रगति विवरण भक्तपुर जिल्लामा अनुदान सम्झौताका लागि स्विकृत लाभग्राहीहरुको सूची

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
Skip to toolbar