भक्तपुर जिल्लाको नयाँ स्थानीय तह सहितको नक्सा जिल्ला विकास समितिको कार्यालय, भक्तपुरको नयाँ इमेल ठेगाना सम्वन्धी सूचना भक्तपुर जिल्लामा निजी आवास निर्माणको लागि अनुदान सम्झौता बमोजिम प्रथम किस्ता वापतको रु ५० हजार भुक्तानी पाउने दोस्रो लिष्टका लाभग्राहीहरुको विवरण भक्तपुर जिल्लामा निजी आवास निर्माणको लागि अनुदान सम्झौता बमोजिम प्रथम किस्ता वापतको रु ५० हजार भुक्तानी पाउने हालसम्म स्विकृत लाभग्राहीहरुको संख्या र रकम वितरण हुने बैंकहरुको विवरण जिविस भक्तपुरको करारमा इन्जिनियर तथा सब–इन्जिनियर पदको नियुक्ति सम्वन्धमा । भक्तपुर जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना तथा कार्यक्रमहरुको विवरण भक्तपुर जिल्लामा अनुदान सम्झौता सम्बन्धी मिति २०७३।८।२९ गतेसम्मको प्रगति विवरण भक्तपुर जिल्लामा अनुदान सम्झौताका लागि स्विकृत लाभग्राहीहरुको सूची

एकीकृत योजना तर्जुमा गोष्ठी सम्बन्धमा

उपरोक्त सम्बन्धमा आ.व. २०७४।७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको सिलसिलामा मिति २०७३ फागुन २७ गते  शुक्रबारका दिन एकीकृत योजना तर्जुमा गाेष्ठी बैठक निम्न मिति समय र स्थानमा हुने भएकोले इलाकास्तरीय योजना तर्जुमा गोष्ठीबाट प्राप्त प्राथमिकता अनुसारका कार्यक्रमहरु र विषयगत योजना तर्जुमा समितिको बैठकबाट प्राप्त सुझावहरु समेत समावेश गरी तयार पारिएको आफ्नो कार्यालयको आगामी आ.व. २०७४।७५ को वार्षिक कार्यक्रम एवम् बजेट सहित लिई उक्त बैठकमा उपस्थित भै दिनुहुन अनुरोध गरिन्छ । 

कार्यक्रम 

समय : विहान १०:०० बजे

स्थान : जिविसको सभाकक्ष भक्तपुर ।

Skip to toolbar